राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
५५ पटक हेरिएको
Shares
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ

सारांश

  • काठमाडौँ ।
  • नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले आज मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।
  • उनले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौँ । नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले आज मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

उनले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले आज मात्र राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । उनले शीतलनिवास प्रवेश गरेपछि यो पहिलो निर्णय सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु
इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
संबैधानिक परिषद बैठक बस्दै, प्रधानन्यायधीश नियुक्तिकाे सिफारिस गरिने
संबैधानिक परिषद बैठक बस्दै, प्रधानन्यायधीश नियुक्तिकाे सिफारिस गरिने
धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त
धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या
अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..
निजी चिकित्सकले भनिन्- प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्नुहुन्छ..

तपाईंले छुटाउनुभयो कि?