हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

सारांश

  • काठमाडौँ ।
  • सरकाले पर्यटक सवारीसाधन ९हरियो नम्बर प्लेट० पर्यटकमैत्री बनाउने भएको छ ।
  • सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो ।

काठमाडौँ । सरकाले पर्यटक सवारीसाधन ९हरियो नम्बर प्लेट० पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो ।

उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ । पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रहेका छन् ।

त्यसैगरी, समितिको अन्य सदस्यमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष र पर्यटन मन्त्रालयका उपसचिव सदस्यसचिव रहेका छन् ।

(https://goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी
एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !
एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !
दिल्लीका नौ ठाउँमा हमलाको चेतावनी
दिल्लीका नौ ठाउँमा हमलाको चेतावनी
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा
नेप्सेमा सामान्य सुधार: जलविद्युत् समूहको नेतृत्वमा २ अर्ब ९० करोडको कारोबार
नेप्सेमा सामान्य सुधार: जलविद्युत् समूहको नेतृत्वमा २ अर्ब ९० करोडको कारोबार

तपाईंले छुटाउनुभयो कि?