यो जंगलका सबै रुख किन बांगिए ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
यो जंगलका सबै रुख किन बांगिए  ?

सारांश

  • यो संसारमा जंगलको कमी छैन यद्यपि पछिल्लो समयमा वनविनास चिन्ताको विषय बनिरहेको छ ।
  • तपाईंले विशाल तथा अग्ला अग्ला रुखहरुका जंगल प्रशस्तै देख्नुभएकै होला ।
  • तर के तपाईंले सबै रुखहरु ९० डिग्रीमा बांगिएका बांगे जंगल देख्नुभएको छ ?

यो संसारमा जंगलको कमी छैन यद्यपि पछिल्लो समयमा वनविनास चिन्ताको विषय बनिरहेको छ । तपाईंले विशाल तथा अग्ला अग्ला रुखहरुका जंगल प्रशस्तै देख्नुभएकै होला । तर के तपाईंले सबै रुखहरु ९० डिग्रीमा बांगिएका बांगे जंगल देख्नुभएको छ ?                                                                      पोल्याण्डमा रहेको क्रुक्ड जंगल दुनियाको एउटा यस्तो विचित्र जंगल हो, जसका रुखहरु ९० डिग्रीमा बांगिएका छन् ।यो जंगल पृथ्वीमा रहेका अन्य जंगलभन्दा निकै भिन्न छ । यो विशाल रुखहरुका कारण होइन ९० डिग्रीमा निहुरिएका रुखका कारण चर्चित बनेको हो ।

नोभे सजारनोभो गाउँ नजिकै रहेको छ यो जंगल जहाँका रुखहरु ९० डिग्रीमा झुकेका छन् । रुख उम्रिएर ३ देखि ९ फिटसम्म अग्लो भएपछि बांगो हुन थाल्दछन् । रुखको काण्ड ९० डिग्रीमा मोडिन्छ । किन यसरी काण्ड मोडिन्छ भन्ने कुरा चाहिँ रहस्यमै छ ।

द्वितीय विश्वयुद्ध अगाडिदेखि नै त्यो ठाउँमा जंगल रहेको बताइन्छ । स्थानीय मानिसहरुका कारण गुरुत्वाकर्षण बलका कारण रुखहरु बांगिएका हुन् । जबकि केही मानिसहरु चाहिँ अन्य ग्रहहरुबाट आएका प्राणीहरुले रुखहरु झुकाइदिएको दाबी गर्दछन् । तर खास कारण खुलेको छैन ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस केन्द्रित दलका सांसदद्वारा बैठक बहिष्कार
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
छोरी पाउने बुहारीलाई सासुले दिइन महंगो कार
छोरी पाउने बुहारीलाई सासुले दिइन महंगो कार
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
अञ्जन र अरुणा २०७८ सालका उत्कृष्ट खेलाडी, अन्य सात अवार्ड क-कसले जिते?
अञ्जन र अरुणा २०७८ सालका उत्कृष्ट खेलाडी, अन्य सात अवार्ड क-कसले जिते?
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
लकडाउनको उल्लंघन गर्नेलाई यस्तो छ सजाय
लकडाउनको उल्लंघन गर्नेलाई यस्तो छ सजाय
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण असफलतातर्फ उन्मुख !
धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण असफलतातर्फ उन्मुख !
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?