रोल्पामा लौरोको पहिलो जित !!!

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
रोल्पामा लौरोको पहिलो जित !!!

सारांश

  • रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिन्हबाट नेत्रबहादुर गिरिले माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै जित हासिल गरेका छन ।
  • स्थानीय तहमा निकै लोकप्रिय रहेका स्वतन्त्र उम्मेदवार गिरिले २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा बिजय भएका थिए ।
  • ४ सय ३९ मतसहित विजय हासिल गर्दा गिरिलाई कांग्रेस उम्मेदवारले ३ सय ९९ र माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मतसहित पछ्याएका थिए ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिन्हबाट नेत्रबहादुर गिरिले माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै जित हासिल गरेका छन ।
स्थानीय तहमा निकै लोकप्रिय रहेका स्वतन्त्र उम्मेदवार गिरिले २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा बिजय भएका थिए । ४ सय ३९ मतसहित विजय हासिल गर्दा गिरिलाई कांग्रेस उम्मेदवारले ३ सय ९९ र माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मतसहित पछ्याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?