सिम्रिक एअरका तीनवटै हेलिकोप्टर ग्राउन्डेड

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २४, २०८०
|
|
६१ पटक हेरिएको
Shares
सिम्रिक एअरका तीनवटै हेलिकोप्टर ग्राउन्डेड

सारांश

  • काठमाडौं, २४ बैशाख ।
  • सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन्।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो।

काठमाडौं, २४ बैशाख । सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो।

सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराइएको हो।

पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएकाे छ। अब ती हेलिकोप्टर माथि सुरक्षा जाँच गरिने छ।

संखुवासभाको भोटखोला गाउँपालिका-४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो। उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
रसुवागढी नाका दुई सातादेखि ठप्प
रसुवागढी नाका दुई सातादेखि ठप्प
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन
तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य
एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम
आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
प्रदेश नम्बर ५ मा कसको कति सिट आउला ?
प्रदेश नम्बर ५ मा कसको कति सिट आउला ?

तपाईंले छुटाउनुभयो कि?