कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेस, एमाले र नयाँ शक्तिका चार सय ५० जनाभन्दा बढी युवा नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् ।
  • माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज भएको एक कार्यक्रमकाबीच डा.

काठमाडौं । नेपाली कांग्रेस, एमाले र नयाँ शक्तिका चार सय ५० जनाभन्दा बढी युवा नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज भएको एक कार्यक्रमकाबीच डा. बाबुराम भट्टराईले नेतृत्वको गरेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा युवा अभियान प्रदेश नम्बर ३ को सहसंयोजक दिपक विकलगायतका युवाहरु वाईसीएलमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई माओवादी नेता मणी थापाले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली रैथाने  मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै  हुन्-सन्जीव झा  ।
नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्-सन्जीव झा ।
प्रधानमन्त्री ओली संग ल्हासामा रहेका नेपालीकाे गुुनासाे
प्रधानमन्त्री ओली संग ल्हासामा रहेका नेपालीकाे गुुनासाे
मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की
मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
कास्कीमा आजबाट मतगणना सुरु
कास्कीमा आजबाट मतगणना सुरु
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
लकडाउनले स्वयम्भूनाथ परिसरका बाँदर, कुकुर लगायतका चौपाया भोकै
लकडाउनले स्वयम्भूनाथ परिसरका बाँदर, कुकुर लगायतका चौपाया भोकै
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला

तपाईंले छुटाउनुभयो कि?