पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३, २०८०
|
|
५२ पटक हेरिएको
Shares
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

सारांश

  • इस्लामावाद ।
  • अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु हुनको साथै चारजना बेपत्ता भएका छन् ।
  • उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ ।

इस्लामावाद । अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु हुनको साथै चारजना बेपत्ता भएका छन् ।

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ ।

दुर्घटनाको जानकारी पाउने वित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो । मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
विश्वकप फुटबलका लागि उरुग्वेले रुस यात्रा तय गर्यो,
विश्वकप फुटबलका लागि उरुग्वेले रुस यात्रा तय गर्यो,
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
ओली लचिलो बन्दै, एमाले विवाद रोक्न सहमतिको सुत्र बन्दै
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल
माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
जनतालाई भोक र रोगबाट बचाउन निर्देशन
जनतालाई भोक र रोगबाट बचाउन निर्देशन
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने

तपाईंले छुटाउनुभयो कि?