उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु

सारांश

  • लान्झोउ ।
  • चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
  • बिहीबार बिहानै आएको हावाहुरीको चेतावनीपछि घर फर्किने क्रममा सात जनालाई पहाडको बाढीले बगाएको थियो भने दुईजना सकुशल घर फर्किएका थिए ।

लान्झोउ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

बिहीबार बिहानै आएको हावाहुरीको चेतावनीपछि घर फर्किने क्रममा सात जनालाई पहाडको बाढीले बगाएको थियो भने दुईजना सकुशल घर फर्किएका थिए ।

घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
कुनै पनि हालतमा प्रचण्ड र ओलीलाई मिल्न दिनुहुँदैन
कुनै पनि हालतमा प्रचण्ड र ओलीलाई मिल्न दिनुहुँदैन
Casino Movie True History Frank Rosenthal, Tony Adamowicz Spilotro, Geri Rosenthal
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
वर्षाका कारण बझाङ कारागार भत्कियो
वर्षाका कारण बझाङ कारागार भत्कियो
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?