भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ६, २०८०
|
|
६७ पटक हेरिएको
Shares
भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने

सारांश

  • चितवन।
  • भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ।
  • भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा बुधबार दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो।

चितवन। भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा बुधबार दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो।

विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए। हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ ।

सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
राष्ट्रपति निर्वाचनमा मतदान शुरु
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह
प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?