सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
४० पटक हेरिएको
Shares
सरकार र शिक्षक महासंघबीच आज बिहान पुनः वार्ता गर्ने सहमति

सारांश

  • काठमाडौं।
  • विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुंटिएपछि आज विहान वार्ता हुँदैछ।
  • कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारकाे छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगाे लागेको बताए।

काठमाडौं। विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुंटिएपछि आज विहान वार्ता हुँदैछ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारकाे छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगाे लागेको बताए।

“सकारात्मक छलफल भएको छ। बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ। उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको हो । शुक्रबार छलफल सकरात्मक ढंगले टुगिन्छ”, उनले भने।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए।

शिक्षक महासंघ र सरकारका बीच बिहीबार बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने
आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै
तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
कोरोना संक्रमण : मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र
कोरोना संक्रमण : मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र
यसरी भयो समुद्र रक्ताम्मे !
यसरी भयो समुद्र रक्ताम्मे !
Diljit Dosanjh starrer Soorma Anthem is an electrifying number, watch
Diljit Dosanjh starrer Soorma Anthem is an electrifying number, watch
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे

तपाईंले छुटाउनुभयो कि?