मुख्यमन्त्रीद्वारा हेटौडा अस्पतालको निरीक्षण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
मुख्यमन्त्रीद्वारा हेटौडा अस्पतालको निरीक्षण

सारांश

  • हेटौंडा, २१ मंसिर ।
  • ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिवार साँझ हेटौंडा अस्पतालको निरीक्षण गर्नु भएको छ ।
  • निरीक्षण पश्चात् मुख्यमन्त्री पौडेलले अस्पतालको सेवामा धेरै सुधार भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

हेटौंडा, २१ मंसिर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिवार साँझ हेटौंडा अस्पतालको निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात् मुख्यमन्त्री पौडेलले अस्पतालको सेवामा धेरै सुधार भएको भन्दै खुशी व्यक्त गर्नुभयो । वहाँले अस्पतालको इमर्जेन्सी वार्ड, प्रसुती वार्ड, ल्याब, एक्स रे वार्डलगायत अस्पतालको भित्रको अवस्था अवलोकन गर्नुका साथै त्यसअस्पतालमा प्रयोगात्मक कक्षाका लागि आएका नर्सिङका बिध्यार्थीसङग अस्पतालका बिषयमा जानकरी लिनु भएको थियो । बिद्यार्थीहरुले काठमाण्डौका विभिन्न अस्पतालमा काम गरेको बताउँदै हेटौंडा अस्पतालको सेवा सुबिधा राम्रो रहेको जानकारी दिएका थिए ।

यसैगरी मुख्य मन्त्री पौडेलले निर्माण भइरहेको भवनको अवलोकन समेत गर्नु भयो । दिनको समयमा भन्दा रातको समयमा काम हुँदा अवरोध कम हुने भन्दै रात्री कालिन कामको सुरुवात भएकोमा खुशी व्यक्त गर्नु भयो । अहिले अस्पतालको भवन निर्माण तीब्र गतिमा भैरहेको छ । प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठानका रुपमा बिकाश गर्ने गरि प्रक्रिया पनि अगाडि लगिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम
विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
‘टेस्ट सिरीज’जितेको खुसिमा बिसिसिआईद्धारा बोनसको घोषणा
‘टेस्ट सिरीज’जितेको खुसिमा बिसिसिआईद्धारा बोनसको घोषणा
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
एक दिन मिस वर्ल्ड जितिन्छ
एक दिन मिस वर्ल्ड जितिन्छ
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?

तपाईंले छुटाउनुभयो कि?