गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
५८ पटक हेरिएको
Shares
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु

सारांश

  • गाजा।
  • गाजामा इजरायली हमलामा कम्तिमा पनि ३३ को मृत्यु भएको छ।
  • प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार गाजामा कम्तिमा तीनवटा आवासीय भवनहरु माथी भएको इजरायली हवाई हमलामा परी कम्तिमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ।

गाजा। गाजामा इजरायली हमलामा कम्तिमा पनि ३३ को मृत्यु भएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार गाजामा कम्तिमा तीनवटा आवासीय भवनहरु माथी भएको इजरायली हवाई हमलामा परी कम्तिमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ। सो समाचार एजेन्सीका अनुसार सो क्रममा धेरैजना घाइते हुन पुगेका छन्।

रातभरको बन्दको अवस्थामा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

गाजा सहरको दक्षिणपूर्वमा रहेको अल जायटौन छिमेकमा रहेको अल नादिम परिवारको स्वामित्वमा रहेको चार तले घरमा इजरायली हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी बिना नै सो हमला गरिएको थियो।

उता, नुसेरात शरणार्थी शिविरमा रहेको अल हुर परिवारको घरमा इजरायली हवाई आक्रमणमा परी अन्य आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

यसैगरी, दक्षिणी गाजामा अवस्थित खान युनिस शरणार्थी शिविरमा सत्री परिवारको घरमा विमानले बमबारी गर्दा तीन बासिन्दाको मृत्यु भएको थियो र अरू धेरै घाइते भएका थिए।

वाफा संवाददाताहरूका अनुसार हमयादा परिवारको घरमा भएको इजरायली हमला पछि एक बच्चा र पाँच महिला सहित १२ जनाको मृत्यु भएको छ। कतिजना घाइते भएका छन, त्यसको एकिन बिवरण नआईसकेको भए पनि दर्जनौंको संख्यामा घाइते भएको उनीहरुले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस
लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि
भारतका दोस्रो चरणको निर्वाचनमा मतदान जारी
भारतका दोस्रो चरणको निर्वाचनमा मतदान जारी
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन  कारण
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन कारण
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेसबाट माधव आचार्यले उम्मेदवारी दिने
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेसबाट माधव आचार्यले उम्मेदवारी दिने
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर  भागिन !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर भागिन !
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला
पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

तपाईंले छुटाउनुभयो कि?