इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
सारांश
- एजेन्सी ।
- सन् २००० अगष्ट २२ अर्थात् आजकै दिन इजिप्टको कायरोबाट बहराइनका लागि उडेको विमान बहराइ विमानस्थल नजिक दुर्घटना हुँदा १ सय ४३ जनाको निधन भएको थियो ।
- सन् २००२ को प्रतिवेदन अनुसार चालकको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
एजेन्सी । सन् २००० अगष्ट २२ अर्थात् आजकै दिन इजिप्टको कायरोबाट बहराइनका लागि उडेको विमान बहराइ विमानस्थल नजिक दुर्घटना हुँदा १ सय ४३ जनाको निधन भएको थियो ।
सन् २००२ को प्रतिवेदन अनुसार चालकको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया