नेयमारको गोलमा पिएसजीको जित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १, २०७९
|
|
४३ पटक हेरिएको
Shares
नेयमारको गोलमा पिएसजीको जित

सारांश

  • काठमाडौं।
  • नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १-० ले पराजित गरेको छ।
  • १० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे।

काठमाडौं। नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १-० ले पराजित गरेको छ। १० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे।

खेलको ७२औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो। सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए। यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहिन रहे।

जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित मार्सली समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
मन्त्रीबाटै आचारसंहिता उल्लंघन
मन्त्रीबाटै आचारसंहिता उल्लंघन
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
आफ्नो वरियता खोसिएपछि केपी ओलीको पनि एक पद खोस्ने योजनामा माधव नेपाल
आफ्नो वरियता खोसिएपछि केपी ओलीको पनि एक पद खोस्ने योजनामा माधव नेपाल
(सिफारिस) तथा कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचन
लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फूल
एसईई रोक्ने निर्णय
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ

तपाईंले छुटाउनुभयो कि?