‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …

सारांश

  • काठमाडौं ।
  • प्रहरीले काठमाडौंको बुढानिलकण्ठको ‘रिह्याब’ सेन्टरमा शारीरिक र मानसिक यातना भएको भन्दै प्रहरीकहाँ पुगेपछि प्रहरीले छापा मारेपछि ५१ जना युवतीको उद्दार गरेको छ ।
  • बुढानिलकण्ठमा रहेको कृपाघर भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर प्रहरीले महिलाको प्रहरीले उद्दार गरेको हो ।

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानिलकण्ठको ‘रिह्याब’ सेन्टरमा शारीरिक र मानसिक यातना भएको भन्दै प्रहरीकहाँ पुगेपछि प्रहरीले छापा मारेपछि ५१ जना युवतीको उद्दार गरेको छ ।

बुढानिलकण्ठमा रहेको कृपाघर भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर प्रहरीले महिलाको प्रहरीले उद्दार गरेको हो । पुनस्थापना केन्द्रबाट भागेर दुईजना युवती भागेर टेकुप्रहरी कार्यालयमा पुगेका थिए ।

अनुसन्धानपछि पुनस्थापना केन्द्रको नाममा अमानवीय व्यवहार हुने गरेको खुलेपछि प्रहरीले छापा मारेको थियो । उनीहरुको नाम भने खुलाइएको छैन । यौन दुर्व्यवहार भएको हुनसक्ने आशंका गरिएपनि पुष्टि नभएको प्रहरीको भनाइ छ । 

काठमाडौं महानगर प्रहरी टेकु परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा मारेर ५१ जना युवतीको उद्दार गरेको हो । पुनस्थापना केन्द्रमा दुई सञ्चालक, दुईजना कामदार पक्राउ गरेको छ । पुनस्थापनाका केन्द्रका सन्तोष गौचन, श्रुति गुरुङ पक्राउ परेकाछन् । अन्य पक्राउ परेका युवती १२ देखि ६० वर्षसम्मका युवती छन् ।

प्रहरीले उद्दार गरी २० जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी २९ जनालाई माइती नेपालको आश्रयस्थलमा राखिएको छ । रिह्याब सेन्टरको एउटै कोठामा २५ जनासम्मलाई राखेर शारीरिक, मानसिक यातना दिइने गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
झापामा सिटौलाको जीत अब ‘गणितीय सम्भावना’ तर्फ
झापामा सिटौलाको जीत अब ‘गणितीय सम्भावना’ तर्फ
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने :देउवा
सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने :देउवा
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
गोरेको ‘इन्काउन्टर’ योजना थियो तर….(अडियाे सहित)
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
Pin Up 306 casino giriş qeydiyyat, bonuslar, yukl

तपाईंले छुटाउनुभयो कि?