इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन

सारांश

  • एजेन्सी ।
  •  सन् २००० अगष्ट २२ अर्थात् आजकै दिन इजिप्टको कायरोबाट बहराइनका लागि उडेको विमान बहराइ विमानस्थल नजिक दुर्घटना हुँदा १ सय ४३ जनाको निधन भएको थियो ।
  • सन् २००२ को प्रतिवेदन अनुसार चालकको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

एजेन्सी । सन् २००० अगष्ट २२ अर्थात् आजकै दिन इजिप्टको कायरोबाट बहराइनका लागि उडेको विमान बहराइ विमानस्थल नजिक दुर्घटना हुँदा १ सय ४३ जनाको निधन भएको थियो ।

सन् २००२ को प्रतिवेदन अनुसार चालकको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?