चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०८१
|
|
६४ पटक हेरिएको
Shares
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न सुझाव दिएका छन् ।
  • आज (मंगलबार) नेपाल युवा सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै उनले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न र बच्चाबच्ची पाइहाल्न सुझाव दिएका हुन् ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न सुझाव दिएका छन् । आज (मंगलबार) नेपाल युवा सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै उनले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न र बच्चाबच्ची पाइहाल्न सुझाव दिएका हुन् । उनले फ्यूचर जेनेरेशनको बारेमा पनि सोच्नुपर्ने भन्दै युवाहरुलाई उक्त सुझाव दिएका हुन् ।

उनले अहिले युवाहरुले ४० कटेसी रमाउँला भन्ने गीत गाउने गरेको बताउँदै उनले जनसंख्या झन घट्ने खतरा बढेको बताए । ‘अहिले नेपालको जनसंख्या वृद्धिदर कम हुँदैछ । अब धेरै ढिलोमा पनि ५० वर्षपछि जेष्ठ नागरिकहरुको देश हुने खतरा बढ्दैछ । गीत गाउँछन्, ४० कटेसी रमाउँला भनेर । उमेर छउन्जेल विदेशतिर गइराखेका हुन्छन् । त्यसो भएपछि जनसंख्या झन घट्नेभयो । मेरो एउटा सुझाव छ । २०/३० वर्षभित्रको उमेरमा बिहे गर्नुस् । छिट्टै बच्चाबच्ची पाइहाल्नुस् । त्यसो गरेपछि अनि जबमा लागेपनि भयो, जे गरेपनि भयो । बाहिरफेर गएपनि भयो । छोराछोरी हुर्किँदैगर्छन् । फ्यूचर जेनेरेशनको कुरा गर्ने, पैसाले फ्यूचर हुन्छ ? फ्यूचरका लागि बालबच्चा चाहियो होला नि त ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याद टाँस्न नदिने सइ र अन्य  बारे अनुसन्धान गरिने  …
म्याद टाँस्न नदिने सइ र अन्य बारे अनुसन्धान गरिने …
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
आत्महत्याबाट युवतीको मृत्यु
आत्महत्याबाट युवतीको मृत्यु
バルカンベガス オンラインカジノ日本
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ
औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ

तपाईंले छुटाउनुभयो कि?