सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँ घट्यो

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र ८, २०८३
|
|
९ पटक हेरिएको
Shares
सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँ घट्यो

सारांश

  •  नेपाली बजारमा सोमबार सुनको कारोबार मूल्यमा वृद्धि भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको भाउमा सुधार आएको हो।
  • सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ।
 नेपाली बजारमा सोमबार सुनको कारोबार मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको भाउमा सुधार आएको हो।
सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको हो।
उता सुनको मूल्यमा तीव्रता आउँदा चाँदीको कारोबारमा भने सामान्य गिरावट दर्ज गरिएको छ। महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले तल झरेको छ।
अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने घटेर प्रतितोला ४ हजार ९६५ रुपैयाँमा सीमित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित
चुनाबपछि संविधान संशोधन हुन्छ, ओलीप्रधानमन्त्री बन्नुहुन्छ – लालबाबु पण्डित
ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण
ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण
चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख
चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
स्याउ बीमक किसानलाई क्षतिपूर्ति
स्याउ बीमक किसानलाई क्षतिपूर्ति
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस