मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • दमक, ३० भदौ ।
  • दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् ।
  • विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् ।

दमक, ३० भदौ । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् ।

विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ ।

सो समितिको सदस्यमा कमन देवान, गिरीराज भट्टराई, टीकाराम उप्रेती र दिलकुमार लावती रहनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहनुभएका अग्रज पत्रकार राईको एक साता अघि काठमाडौँस्थित शहिद गंगालाल हृदयरोग निवारण केन्द्रमा मुटुको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।

राईको थप उपचार गर्न रकम अभाव भएकाले त्यसमा थोरै भएपनि राहत पु¥याउन सहयोग जुटाउन थालिएको र त्यो सहयोग रकम दशैँअगावै पीडित राईसम्म पु¥याउने संयोजक सुब्बाले बताउनुभयो ।

संयोजक सुब्बाका अनुसार पत्रकार राईको उपचारमा सहयोग गरिदिन पत्रकार तथा शुभेच्छुकलाई आग्रह गरिएको छ । यसरी संकलित भएको रकम दाताको नामावली स्थानीय पत्रिकामा प्रकाशित गरिने संयोजक सुब्बाले जनाउनुभयो । त्यसमा पत्रकार गिरीराज भट्टराई र संयोजक सुब्बाले जनही रु एक हजार सहयोग दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
नेपाली शान्ति विज्ञ राजेन्द्र अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित
नेपाली शान्ति विज्ञ राजेन्द्र अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने
रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
हिन्दीलाई कामकाजी भाषा बनाउन फोरम र राजपाको जोड
हिन्दीलाई कामकाजी भाषा बनाउन फोरम र राजपाको जोड

तपाईंले छुटाउनुभयो कि?