धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सारांश

  • ५ असोज,काठमाडौं ।
  • धनुषाको धनौजी गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
  • धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी भएकी छन् ।

५ असोज,काठमाडौं । धनुषाको धनौजी गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी भएकी छन् ।

उनीहरुका प्रतिद्वन्द्वी राजपाका जीवेन्द्र झाले १९३७ र निर्मला देवी मण्डलले १८४३ मत ल्याएका छन् ।

यस्तै सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद बर्मा ३९८३ मत र उपाध्यक्षमा नितुदेवी यादव ३९५७ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल
सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय: प्रधानमन्त्री दाहाल
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
पहिलाे एकदिवसियः टस हारेर नेपाल बलिङमा !
पहिलाे एकदिवसियः टस हारेर नेपाल बलिङमा !
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
हल्लमट्वाँट (हास्यब्याङग्य)
हल्लमट्वाँट (हास्यब्याङग्य)
जबरजस्ती करणीमा सर्वश्वसहित आजीवन कैद !

तपाईंले छुटाउनुभयो कि?