न्याय बलियो भए मात्र विकास हुन्छ – प्रधानन्यायाधीश पराजुली

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १, २०७४
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • रोल्पा, १ कात्तिक  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताउनुभएको छ ।
  • आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानूनको पालना गर्दछन्, यहाँको समुदाय सम्बद्ध हुने विचार व्यक्त गर्नुभयो ।
  • आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको बताउँदै उहाँले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताउनुभयो ।

रोल्पा, १ कात्तिक  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताउनुभएको छ ।

आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानूनको पालना गर्दछन्, यहाँको समुदाय सम्बद्ध हुने विचार व्यक्त गर्नुभयो ।

आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको बताउँदै उहाँले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताउनुभयो । जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।

रु तीन करोड ४७ लाखको लागतमा निर्मित सो भवन चारतला रहेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले जानकारी दिनुभयो । १६ कोठे सो भवन २०६९ सालमा शिलान्यास गरिएको थियो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो भवन निर्माण व्यवसायीले समयमै कार्य सम्पन्न गर्न नसक्दा तीनपटक म्याद थप गरी साढे पाँच वर्षपछि निर्माण सम्पन्न गरी गत फागुनमा हस्तान्तरण गरेको रोल्पा जिल्ला अदालतले जनाएको छ ।

उद्घाटन कार्यक्रममा न्याय परिषद्का सदस्यद्वय पदम वैदिक र रामप्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीलगायतको आतिथ्यता रहको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)
नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !
ओखलढुङ्गाको तीनछाँगे झरना पर्यटनको नयाँ गन्तव्य बन्दै
ओखलढुङ्गाको तीनछाँगे झरना पर्यटनको नयाँ गन्तव्य बन्दै

तपाईंले छुटाउनुभयो कि?