मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०७४
|
|
६२ पटक हेरिएको
Shares
मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !

सारांश

  • मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी नुवाकोटमा बम प्रहार भएको छ ।
  • नुवाकोटको विदर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको हो ।
  • अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको तर मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए ।

मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी नुवाकोटमा बम प्रहार भएको छ ।

नुवाकोटको विदर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको हो ।

अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको तर मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री  ओली
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री ओली
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
बरिष्ठ साहित्यकार शर्माको निधन
बरिष्ठ साहित्यकार शर्माको निधन
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान
पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने
पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने
निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा
निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
कपिलवस्तुमा २७ हजार ६ सय १७ मत बदर
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत

तपाईंले छुटाउनुभयो कि?