बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित

सारांश

  • बर्दिया, मंसिर २३ –बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर २ को ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु २३ हजार ६ सय ३२ मत सहित विजयी हुनु भएको छ ।
  • दिपेश थारु ५ हजार ७ सय २० मतअन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका नाचुराम थारुलाई पछी पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृत हिरण्य भण्डारीले घोषण गर्नु भएको हो ।
  • उहाँका निकटतम प्रतिद्धन्द्धी कांगे्रसका नाचुराम थारुले १७ हजार ९ सय १२ मत प्राप्त गर्नुभयो ।

बर्दिया, मंसिर २३ –बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर २ को ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु २३ हजार ६ सय ३२ मत सहित विजयी हुनु भएको छ ।

दिपेश थारु ५ हजार ७ सय २० मतअन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका नाचुराम थारुलाई पछी पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृत हिरण्य भण्डारीले घोषण गर्नु भएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी कांगे्रसका नाचुराम थारुले १७ हजार ९ सय १२ मत प्राप्त गर्नुभयो । विजयी घोषणा भएपछी सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ । उहाँले विजयी जुलुसमा बर्दियाको विकासका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
विपदमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो
विपदमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य
‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग
‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग
दिनभर कुरेपछि बेलुकी वैठक स्थगित, कांग्रेसमा गुटको राजनीति
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
आफैं उठ्न सक्ने अवस्था छैन, घाममा बसेर उड्या चरा खसाल्ने गफ दिने : प्रधानमन्त्री ओली
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
चुनावका लागी भन्दै हिल्सा नाका बन्द
चुनावका लागी भन्दै हिल्सा नाका बन्द

तपाईंले छुटाउनुभयो कि?