बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १६, २०७४
|
|
४६ पटक हेरिएको
Shares
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन

सारांश

  • गोरखा, पुस १६ ।
  •  गोरखा नगरपालिका–६ छहरे गोरखामा रहेको गोरक्षनाथ वैदिक गुरुकुल विद्यालयको पहिलो अधिवेशनले पुरुषोत्तम  अर्यालयको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
  • जसको उपाध्यक्षमा वोध प्रसाद अधिकारी, सचिव इश्वरी प्रसाद उपाध्याय, सहसचिव सभ्भु अर्याल र कोषाध्यक्ष सहदेव श्रेष्ठ रहेका छन् ।

गोरखा, पुस १६ । गोरखा नगरपालिका–६ छहरे गोरखामा रहेको गोरक्षनाथ वैदिक गुरुकुल विद्यालयको पहिलो अधिवेशनले पुरुषोत्तम  अर्यालयको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा वोध प्रसाद अधिकारी, सचिव इश्वरी प्रसाद उपाध्याय, सहसचिव सभ्भु अर्याल र कोषाध्यक्ष सहदेव श्रेष्ठ रहेका छन् । सदस्यहरु पुष्पा श्रेष्ठ, कल्पना अर्याल, कृष्ण प्रसाद भट्टराइ, सोम वहादुर श्रेष्ठ, लक्ष्मण जोशि, राम वावु अर्याल रहेका छन् ।

अधिवेशनले संरक्षकमा नारायण प्रसाद अर्याललाई चयन गरेको छ । सोहि अवसरमा पुरुषोक्तम अर्याल द्घारा लिखित योगालाई चिहाइ हेर्दा पुस्तकको पनि विमोचन गरिएको छ ।

गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तले पुस्तकको विमोचन गरेका हुन् । योगाको वारेमा जनचेतना विकास गर्ने उदेश्यले पुस्तक प्रकाशन गरिएको लेखक अर्यालले बताए । ५८ पृष्ठ लामो पुस्तकमा योगाको महत्वको वारेमा चर्चा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?
आजको राशिफलमा तपाईंको भाग्यमा आज के लेखेको छ ?
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?