खुला ठाउँमा आगो नबाल्नुस् है १ लाख र जेल जानुपर्ला !

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
खुला ठाउँमा आगो नबाल्नुस् है १ लाख र जेल जानुपर्ला !

सारांश

  • काठमाडौं, १३ माघ- काठमाडौं उपत्यकामा वातावरण प्रदुषित भएको भन्दै खुला ठाउँमा आगो बाल्न महानगरपालिकाले प्रतिवन्ध लगाएको छ ।
  •   धुलो, धुँवाले स्वास्थ्यमा असर पुगी रोगका संक्रमण बढ्ने खतरा रहेको भन्दै खुला क्षेत्रमा आगो बालेमा कानुन अनुसार १ लाख जरिवाना वा ३ वर्ष जेलको सजाय हुने महानगरले जनाएको छ ।
  • दुई साता अघि सर्वोच्च अदालतले समेत उपत्यकामा प्रदुषण बढेको नियन्त्रण गर्न आदेश दिइसकेको छ ।

काठमाडौं, १३ माघ- काठमाडौं उपत्यकामा वातावरण प्रदुषित भएको भन्दै खुला ठाउँमा आगो बाल्न महानगरपालिकाले प्रतिवन्ध लगाएको छ ।  धुलो, धुँवाले स्वास्थ्यमा असर पुगी रोगका संक्रमण बढ्ने खतरा रहेको भन्दै खुला क्षेत्रमा आगो बालेमा कानुन अनुसार १ लाख जरिवाना वा ३ वर्ष जेलको सजाय हुने महानगरले जनाएको छ ।

दुई साता अघि सर्वोच्च अदालतले समेत उपत्यकामा प्रदुषण बढेको नियन्त्रण गर्न आदेश दिइसकेको छ । बाटोघाटो निर्माणबाट निस्कने लगायत धुलो धुवालाई व्यवस्थापन गर्न काठमाडौं महानगरलाई समेत आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाकाको नगर कार्यपालिकाको कार्यालयले केही समयदेखि धुलो, धुँवाको अत्याधिक वृद्धि भई वायु प्रदुषणमा असर पुगेको भन्दै रोक लगाएको हो । खुल्ला क्षेत्रमा आगो बाल्दा फोहारमैला र प्लाष्टिकजन्य फोहोर समेत जलाइने हुँदा त्यसबाट निस्कने धुवाँले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै आगो बाल्न तुरुन्त बन्द गर्न महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

आगो बाले, नबालेको हेर्न अनुगमन टोली खटिई निरीक्षण गर्ने समेत जनाएको छ । आगो बालेको भेटिएमा फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली बमोजिम १ लाख रुपियाँ जरिवाना वा ३ महिना जेल सजाय वा दुवै सजाय गरिने सूचनामा उल्लेख गरिएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय अनुसन्धान विभागलाई किन विवादमा तानिंदैछ!
राष्ट्रिय अनुसन्धान विभागलाई किन विवादमा तानिंदैछ!
पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि
पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु
मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु
‘हे मोरी’ बोलको नयाँ गीतको भिडियो लिएर आएर गायक सुजेश वैद्य
‘हे मोरी’ बोलको नयाँ गीतको भिडियो लिएर आएर गायक सुजेश वैद्य
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
नेपाल कतारसँग ४ विकेटले पराजित
नेपाल कतारसँग ४ विकेटले पराजित
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी

तपाईंले छुटाउनुभयो कि?