हत्या गरिएको अवस्थामा शव फेला

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
हत्या गरिएको अवस्थामा शव फेला

सारांश

  • गौशाला, ५ फागुन ।
  • महोत्तरी मटिहानी नगरपालिकामा आज हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
  • मटिहानी नगरपालिका– ७ स्थित पानी ट्यांकी अगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

गौशाला, ५ फागुन । महोत्तरी मटिहानी नगरपालिकामा आज हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मटिहानी नगरपालिका– ७ स्थित पानी ट्यांकी अगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

मृतक ठाकुरको टाउँकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरभरि निलडाम भएको अवस्थामा शव फेला परेको उनले बताइ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको छ भने शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?