च्याउ खाँदा परिवारै बिरामी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २४, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • तनहुँ ।
  • नचिनेको च्याउ खाँदा विचार गर्नुहोला नत्र बिरामी परिएला ।
  • दमौलीको मास्दीमा बारीमा उम्रेको च्याउ खाँदा परिवारै बिरामी परेका छन् ।

तनहुँ । नचिनेको च्याउ खाँदा विचार गर्नुहोला नत्र बिरामी परिएला । दमौलीको मास्दीमा बारीमा उम्रेको च्याउ खाँदा परिवारै बिरामी परेका छन् ।

तनहुँ देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् ।

मास्दीका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप र नौ वर्षीय छोरा रितभर सिकिस्त विरामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घर नजिकैको बारीमा राखिएको परालमा उम्रेका ठूल्ठूला च्याउ ल्याएर तरकारी खाएपछि उनीहरु सिकिस्त बिरामी परेका हुन् । बिरामीहरुको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
पुस २ गते बिहिवारको राशिफल यस्तो छ
पुस २ गते बिहिवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?