चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
४७ पटक हेरिएको
Shares
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

सारांश

  • मंगलबारे, इलाम, ९ फागुन, प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।
  • प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएको बताउँदै भन्नुभयो, “अब इलाममा वैकल्पिक मलको विकल्प खोज्दै श्रम ऐन लागू गर्न जरुरी छ ।
  • ” “जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल होइँदैन”, उहाँले भन्नुभयो ।

मंगलबारे, इलाम, ९ फागुन, प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।
प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएको बताउँदै भन्नुभयो, “अब इलाममा वैकल्पिक मलको विकल्प खोज्दै श्रम ऐन लागू गर्न जरुरी छ ।”

“जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल होइँदैन”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन क्षमतामा वृद्धि र गुणस्तरीय चिया उत्पादन गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
शान्ति र स्थिरतातर्फ नेपाल : प्रधानमन्त्री ओली
शान्ति र स्थिरतातर्फ नेपाल : प्रधानमन्त्री ओली
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव किन ल्याए देउवाले ?
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स
तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स

तपाईंले छुटाउनुभयो कि?