गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
५० पटक हेरिएको
Shares
गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

सारांश

  • जाजरकोट, ११ फागुन, गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
  • जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताउनुभयो ।
  • जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सबैभन्दा बढी गिद्ध र रेडपाण्डा पाइन्छ ।

जाजरकोट, ११ फागुन, गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताउनुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सबैभन्दा बढी गिद्ध र रेडपाण्डा पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिज जाजरकोटमै पाइन्छ । जाजरकोटमा पाइने यी लोपोन्मुख प्रजातिको संरक्षणमा स्थानीय सरकार गम्भीर बन्न नसकेकोमा सिंहले दुःख व्यक्त गर्नुभयो ।

पर्याप्त जनचेतना नहुँदा चिरकालिज, रेडपाण्डा र गिद्धलाई जथाभावी मार्ने काम भइरहेको छ । चिरकालिजको चोरी, सिकारी, गिद्धलाई विष हालेर र रेडपाण्डाको महत्व नबुझी मार्ने गरिएको छ ।

यसको संरक्षणका लागि जिल्लामा व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्छ, संरक्षकर्मी सिंहले भन्नुभयो — “विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा स्थानीय तह गम्भीर हुनुपर्छ ।“

(www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो रहनेछ आज देशभरको मौसम
यस्तो रहनेछ आज देशभरको मौसम
वाइडबडी प्रकरण : मन्त्री अधिकारीको अर्को झुट
प्रतिनिधिसभा विशेष समय : ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’
प्रतिनिधिसभा विशेष समय : ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’
दशैंमा शिल्पाको ‘मंगलम’ आउने पक्का
दशैंमा शिल्पाको ‘मंगलम’ आउने पक्का
माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन

तपाईंले छुटाउनुभयो कि?