दौरासुरुवालमा सजिएका सभामुख महराको यस्तो डान्स पनि (१७ तस्वीरमा)

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २७, २०७४
|
३
|
६९ पटक हेरिएको
Shares
दौरासुरुवालमा सजिएका सभामुख महराको यस्तो डान्स पनि (१७ तस्वीरमा)

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • सभामुख कृष्णबहादुर महरा आइतवार दौरासुरुवालमा ठाँटिएर शपथग्रहणमा राष्ट्रपति कार्यालय पुग्दा सबैलाई अचम्मै लाग्यो ।
  • सञ्चारमाध्यमहरुले लेखेअनुसार उनी यस्तो पोशाकमा पहिलोपटक देखिएका हुन् ।

काठमाडौं, २७ फागुन । सभामुख कृष्णबहादुर महरा आइतवार दौरासुरुवालमा ठाँटिएर शपथग्रहणमा राष्ट्रपति कार्यालय पुग्दा सबैलाई अचम्मै लाग्यो । सञ्चारमाध्यमहरुले लेखेअनुसार उनी यस्तो पोशाकमा पहिलोपटक देखिएका हुन् ।

“सयौं फूलका थुङ्गा हामी एउटै माला नेपाली” भन्ने त हाम्रो राष्ट्रगान नै छ । त्यसैले सभामुख कृष्णबहादुर महरा विभिन्न समयमा विभिन्न जातजातिका भेषभुषामा छमछमी नाच्न पनि उत्तिकै सिपालु छन् । हेरौं, नेपाल मगर संघ दाङले गत असारमा आयोजना गरेको “भूमे” पर्वमा महराको नाच ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Indira Acharya

    Khai hau daura suruwal chahi?

    Comment Author

    RK Dharmasthali

    दउरा सुरूवाल र पाईन्ट सर्ट नै छुत्याउनु नसक्नुले अांखा निकै कमजाेर भए जस्ताे लाग्याे , कृपया परिक्षण गराई हाल्नुस् ।

    Comment Author

    Hemanta Parajuli

    कोट पाईण्ट र शर्ट्मा ठांट्टिएको मानवलाई दौरा सुरुवालमा ठांट्टिएको भन्दै समाचार बनाउने धिक्कार छ । यस्ता पत्रकारहरुलाई ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला
धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला
प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै
प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

तपाईंले छुटाउनुभयो कि?