यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु

सारांश

  • काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको यूएस बंगला विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्।
  •  बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले दिएको जानकारी अनुसार जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी रहेका छन् ।
  • एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत रहेको जनाइएको छ ।

काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको यूएस बंगला विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्। बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले दिएको जानकारी अनुसार जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी रहेका छन् । एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत रहेको जनाइएको छ ।

दुर्घटनामा परेकामध्ये प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्यको अवस्था अज्ञात रहेको छ ।

यी हुन् विमान दुर्घटनामा परेका मेडिकल विद्यार्थी

१. सञ्जय पौडेल

२. सञ्जय महर्जन

३. निगा महर्जन

४. एन्जिला श्रेष्ठ

५. पुर्णिमा लोहनी

६. स्वेता थापा

७. मिली महर्जन

८. सरीमा श्रेष्ठ

९. अल्जिना बराल

१०. चारु बराल

११. समिरा ब्यञ्जनकार

१२. आस्ना शाक्य

१३. प्रिन्सी धामी

१४. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
प्रधानमन्त्रीका तीन प्रश्न, मोर्चाको तीन उत्तर
सीमा नाकाबाट पटका भित्र्याउने क्रम शुरु
सीमा नाकाबाट पटका भित्र्याउने क्रम शुरु
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
पूर्ण क्षति भएका ६५१ घर निर्माण
पूर्ण क्षति भएका ६५१ घर निर्माण
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै
प्रियंका कार्कीका पूर्व श्रीमान् रोचकले अर्को विवाह गर्दै

तपाईंले छुटाउनुभयो कि?