गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १५, २०७४
|
|
९२ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी

सारांश

  • सरकारले ०७५ सालको सार्वजनिक बिदा व्यापक कटौती गरेको छ ।
  • बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २२ दिन सार्वजनिक बिदा कटौती गरेको सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
  • ‘सबैलाई हुने बिदा १२ दिन कटौती गरिएको छ ।

सरकारले ०७५ सालको सार्वजनिक बिदा व्यापक कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २२ दिन सार्वजनिक बिदा कटौती गरेको सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

‘सबैलाई हुने बिदा १२ दिन कटौती गरिएको छ । १० दिन भने आंशिक बिदा कटौती गरिएको छ ।’ उनले भने, अब वर्षमा ८९ दिन मात्रै बिदा हुनेछ । अव सवैका लागि ६७ दिन र विभिन्न जाति, धर्म र समुदायलाई थप २२ दिन बिदा हुनेछ ।

सरकारले सबै स्थानीय तहमा तत्काल ५६ हजार ३ सय ९४ कर्मचारी खटाउने निर्णय पनि गरेको छ । केन्द्रका अधिकांश मन्त्रालयमा भने कर्मचारी कटौती गरिएको छ ।

जम्मा ३ हजार २ सय ६० दरबन्दी रहेकामा कटौती गरेर २ हजार ६ सय ५४ कायम गरिएको छ । प्रधानमन्त्री कार्यलयसहित चार मन्त्रालयमा दरबन्दी थप गरिएको छ भने बाँकीमा कटौती गरिएको छ। -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त
नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता
फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
गायिका जलजला परियारलाई २० हजार सहयोग
गायिका जलजला परियारलाई २० हजार सहयोग
चुपचाप अख्तियार, चूँ गर्दैनन् भष्ट्रचारी !
चुपचाप अख्तियार, चूँ गर्दैनन् भष्ट्रचारी !

तपाईंले छुटाउनुभयो कि?