चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
४
|
६५ पटक हेरिएको
Shares
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक शान्ता चौधरी ४ अनाथ बालबालिकाको अभिभावक बनेकी छन् ।
  • उनले साविक लक्ष्मीपुर गाविसमा रहेका ४ अभिभावकविहीन बालबालिकालाई आधारभूत विद्यालय सुनपुर लगेर भर्ना गरेकी हुन् ।

काठमाडौं, ५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक शान्ता चौधरी ४ अनाथ बालबालिकाको अभिभावक बनेकी छन् । उनले साविक लक्ष्मीपुर गाविसमा रहेका ४ अभिभावकविहीन बालबालिकालाई आधारभूत विद्यालय सुनपुर लगेर भर्ना गरेकी हुन् ।

सचेतक चौधरीले अभिभावकविहीन बालबालिकाहरुको लागि शैक्षिक सामाग्रीसहित विद्यालयमा लगेर भर्ना गरेकी हुन् । त्यसरी भर्ना गरिएकामध्ये ४ जनाको जिम्मा सचेतक चौधरी र १ जनाको जिम्मा घोराही उपमहानगरपालिका– ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले जिम्मा लिएका हुन् ।

अबदेखि यी ४ बालबालिकाहरुलाई लाग्ने सम्पूर्ण पढाईको खर्च चौधरीले आफै जिम्मा लिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pramesh Bishwas

    Good news

    Comment Author

    Rina Khhatri

    Ramro kam

    Comment Author

    Menuka Gurung

    You good ma

    Comment Author

    Hari Oli

    Good job!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
देउवा विरुद्धको उजुरीमा आर्जुले दिइन जवाफ
देउवा विरुद्धको उजुरीमा आर्जुले दिइन जवाफ
बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो
बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ
अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ
बचत भएको विद्युत्मात्र निर्यात गरिने
बचत भएको विद्युत्मात्र निर्यात गरिने
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
मेलम्ची पानी उपत्यकामा ६ महिनापछि
मेलम्ची पानी उपत्यकामा ६ महिनापछि

तपाईंले छुटाउनुभयो कि?