अरुण तेस्रोमा बम विस्फोट

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
अरुण तेस्रोमा बम विस्फोट

सारांश

  • काठमाडौं, १६ वैशाख – तुम्लिङटारमा रहेको बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनमा बम विस्फोट भएको छ ।
  • अरुण तेस्रोको कम्पाउन्डमा हिजो राति बम विस्फोट भएको हो ।
  • तुम्लिङटारमा बनेको नयाँ भनवको प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।

काठमाडौं, १६ वैशाख – तुम्लिङटारमा रहेको बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनमा बम विस्फोट भएको छ । अरुण तेस्रोको कम्पाउन्डमा हिजो राति बम विस्फोट भएको हो ।

तुम्लिङटारमा बनेको नयाँ भनवको प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो। बम विस्फोट कसले र किन गरायो भन्ने थाहा हुन सकेको छैन । घटनाको जिम्मा कसैले नलिएको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

श्निबार राति १२ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटले गर्दा पर्खालमा सामान्य क्षति पुगेको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए।

यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल पुखुवामा दुईपटक बम विस्फोट भएको थियो, त्यो दुवै विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति ठीक नभई देश बन्दैनः सांसद बस्नेत
राजनीति ठीक नभई देश बन्दैनः सांसद बस्नेत
युएईमा दुई नेपालीमा कोरोना
युएईमा दुई नेपालीमा कोरोना
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
अर्जुन कपूर र मलाइका नजिकिंँदा खान परिवारमा भाँडभैलो
अर्जुन कपूर र मलाइका नजिकिंँदा खान परिवारमा भाँडभैलो
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’

तपाईंले छुटाउनुभयो कि?