जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !

सारांश

  • काठामडाै, २३ वैशाख ।
  • बसुन्धाराबाट प्रहरीले जिपकाे चालक  संग पेस्ताेल बरामद  गरेकाे छ ।
  • गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक, स्याङजा पुतलीबजार ३ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको थियाे ।

काठामडाै, २३ वैशाख । बसुन्धाराबाट प्रहरीले जिपकाे चालक  संग पेस्ताेल बरामद  गरेकाे छ ।

गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक, स्याङजा पुतलीबजार ३ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको थियाे ।

ठक्कर दिने जिपका चालक सुमन थापा काे साथबाट पेस्ताेल बरामद गरेकाे प्रहरीले जनाएकाे छ । बरामदसंगै घटनाले अर्काे माेड लिएकाे प्रहरी स्राेतले बतायाे ।स्राेतले भन्याे थापा अपराधिक समूहमा हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।

मोटरसाइकलमा पछाडी सवार २९ बर्षीय अर्जुन बोहोरा घाइते भएका छन् । गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा राती साढे ११ बजे मृत्यु भएको थियो।
ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा लमजुङका सुमन थापा पक्राउ परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?