यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १७, २०७४
|
|
५७ पटक हेरिएको
Shares
यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै

सारांश

  • काठमाडौं, पुस १७ ।
  •  नेकपा एमालेका नेताहरु आज निर्वाचन अयोगको मुख्यालय पुग्ने भएका छन् ।
  • निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आयोगको ध्यानाकर्षण गराउन एमाले नेताहरु आयोगको मुख्यालय पुग्ने भएका हुन ।

काठमाडौं, पुस १७ । नेकपा एमालेका नेताहरु आज निर्वाचन अयोगको मुख्यालय पुग्ने भएका छन् । निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आयोगको ध्यानाकर्षण गराउन एमाले नेताहरु आयोगको मुख्यालय पुग्ने भएका हुन ।

एमाले मुख्यालयका अनुसार आज अपरान्ह ३ बजे कान्तिपथस्थित आयोग मुख्यालयमा एमाले नेताहरुले आयोग पदाधिकारीलाई भेटी ध्यानाकर्षण गराउने छन् ।

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेको एमालेले आरोप लगाउँदै आएको छ । एमालेका एक नेताले आयोगले जनताको जनादेश रोकेको भन्दै संबिधानको मर्मअनुसार अघि बढ्न आयोगको ध्यानाकर्षण गर्न लागिएको बताए  ।

एमालेले पछिल्लो समय आयोगका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लायन्स क्लव काठमाडौं धौलागिरीको रक्तदान
लायन्स क्लव काठमाडौं धौलागिरीको रक्तदान
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त
प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा  ढुक्क भए ।
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा ढुक्क भए ।
बालकोटको कपास उद्योगमा आगलागी
बालकोटको कपास उद्योगमा आगलागी
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी

तपाईंले छुटाउनुभयो कि?