जुम्ल्याहा बच्चा मात्रै जन्मिने गाउँ

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २८, २०७६
|
|
४० पटक हेरिएको
Shares
जुम्ल्याहा बच्चा मात्रै जन्मिने गाउँ

सारांश

  • कोही व्यक्तिको जूम्ल्याहा बच्चा जन्मनु कुनै आश्र्चय हुदैन ।
  • तर, पुरै गाउँमा जुम्ल्याहा बच्चा जन्मिएको बारेमा आज हामी चर्चा गर्नेछौं ।
  • केरलाको मलप्पुर शहरको नजिकैको कोडिन्ही गाउँमा सबै जूम्ल्याहा बच्चा जन्मिने गरेका छन् ।

कोही व्यक्तिको जूम्ल्याहा बच्चा जन्मनु कुनै आश्र्चय हुदैन । तर, पुरै गाउँमा जुम्ल्याहा बच्चा जन्मिएको बारेमा आज हामी चर्चा गर्नेछौं । केरलाको मलप्पुर शहरको नजिकैको कोडिन्ही गाउँमा सबै जूम्ल्याहा बच्चा जन्मिने गरेका छन् । त्यस गाउँका धेरै दम्पतिहरुले जुम्ल्याहा बच्चा जन्माएका हुन् ।

उक्त गाउँमा एक हजार जूम्ल्याहा बच्चा रहेका छन् । यी बच्चाहरुले जूम्ल्याहा हुनुको समस्या भोगिरहेका छन् । त्यहाँ अन्र्तराष्ट्रिय मिडियाले पनि विभिन्न प्रश्नहरु गरेर गाउँबासीहरुलाई दिक्क बनाएका छन् ।
बच्चाहरुको भिडियोग्राफी बनाउन विभिन्न मिडियाहरुले दुःख दिएको गाउँबासीहरुको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?