सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २९, २०७५
|
४८
|
५८ पटक हेरिएको
Shares
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’

सारांश

  • काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्नै व्याख्या दिइरहेका छन् ।
  • नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी ओलीले मोदीको स्वागतमा देखाएको तदारुकता र सम्वादहरूले विग्रिएको नेपाल–भारतसम्बन्धमा ठूलो सुधार भएको दाबी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कसँग आव शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीक्षितले ओलीले नेपाल–भारतको सम्बन्ध सुधारका लागि कुनै कसर बाँकी नराखेको बताए ।

काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले आ–आफ्नै व्याख्या दिइरहेका छन् । नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी ओलीले मोदीको स्वागतमा देखाएको तदारुकता र सम्वादहरूले विग्रिएको नेपाल–भारतसम्बन्धमा ठूलो सुधार भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कसँग आव शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीक्षितले ओलीले नेपाल–भारतको सम्बन्ध सुधारका लागि कुनै कसर बाँकी नराखेको बताए । ‘दुई मुलुकबीचको सम्बन्ध बिगारेर केही तत्वले फाइदा लिन चाहन्छन्’, उनले भने, ‘केपी ओलीले त्यस्ता तत्वहरूको योजनालाई बिफल बनाइदिनुभएको छ ।’

तर, दीक्षितले रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी युरोपियन युनियनको पैसा खाएर गतिविधि गरिरहेको दीक्षितले आरोप लगाएका छन् । दीक्षितले ओली–मोदीको विरोध गर्नेहरू युरोपियन युनियनबाट सञ्चालित रहेको दाबी गरे । उनले युरोपियन युनियनले नेपालमा धार्मिक असंहिष्णुता र द्वन्द्व निम्ताएर फाइदा लिन सक्रिय रहेको बताए ।

‘ओली–मोदीको युरोपियन युनियन र क्रिश्चियनहरूले विरोध गरेका हुन्, ‘डलर र पाउण्ड धेरै खाएका पार्टीहरूले विरोध गरेको हो’ उनले भने, ‘विवेकशील साझा पार्टीका नेताहरूको धेरै व्यक्तिको शरीर यहाँ मन हिन्दूत्व र वुद्धत्व तथा ओमकार परिवारलाई ठोक्नलाई युरोपियन युनियन आएका हुन्’ दीक्षितले आरोप लगाए ।

‘रविन्द्र मिश्रजीहरू कहाँबाट सञ्चालित छन्? युरोपियन युनियनले नेपालमा प्रगति होइन धर्म परिवर्तन मात्रै चाहन्छ । तिब्बतलाई ठोक्ने योजना हो । हिन्दूधर्मलाई कमजोर बनाउन लागेको छ, ‘डलर खनाएर नेपालमा भाँडभैलो मच्चाउन चाहन्छन्’ दीक्षितले भने ।

प्रतिक्रिया

48 कमेन्ट

    Comment Author

    Narendra Tandan

    हसायो यो खोक्रो रास्टबाद ले।यूरोपियन यूनियन को बारे मा खरो बोल्ने पार्टी कुन हो।बिबेगसिल साझा हो।अस्ति संबिधान बाट खास आर्य हटाउनु पर्छ भन्दा सबै भन्दा पहिला कुन पार्टी ले कुरा उठायो?बिबेगसिल ले।रबिन्द्र मिश्र लेत सीधै भने।यूरोपियन यूनियन नेपाल देखी हटाउनु पर्छ भनेर।इनी हरु हाम्रो देस मा बीस का थोप हाल्दैछन ।भनेर कसले भनो रबिन्द्र मिश्र ले।अरु पार्टी का अरु नेता किन चुप? हिन्दू देस लाई अहिन्दु बनाउने रबिन्द्र होकि? संसद मा भएका पार्टी थिय?संसद बाट हिन्दू धर्म बेच्ने नेता डलरबादि हुन की तेती खेर पार्टी नै नखोलेको रबिन्द्र भयो डलर बादि??

      Comment Author

      Arjun Thapa

      १००% सहमत तपाईंको भनाई मा

    Comment Author

    Mukesh Shrestha

    सर्पको खुट्टा ……. ??

    Comment Author

    Omkar Guragain

    बि बि सि छाेडदा सक्ा लागेकाे थियाे

    Comment Author

    Deependra Bhandari

    सहि कुरा

    Comment Author

    Jiiban Raii

    100% Sure

    Comment Author

    Bidhya Shrestha

    Let’s wait n see,who is right.

    Comment Author

    Ramji Dallakoti

    Ekdam ho sabai fatahaharu

    Comment Author

    Kishor Thapa

    सबै चाेर

    Comment Author

    Kancha Tamang

    पैसा हैन भात भनन भात हाहाहा

    Comment Author

    टेक राज बिश्वकर्मा

    jhut

    Comment Author

    Sanjeev Satyal

    हामेले भन्दा पार्टी निमोठ्ठेको थियो । अब डाक्टर साहाबलाई के react गर्छन हेर्न बाँकी छ ।

    Comment Author

    Hari Oli

    Sahi kura

    Comment Author

    Buddhipd Rai

    वाराणसीका पंडाका सन्तान तथा EU बाट वार्षिक करोडौं रुपैयाँ भुक्तानी लिने कनकमणि दीक्षितका खानदानभित्रकै डा.सुन्दरमणि दीक्षित किन यति धेरै रातो पिरो र निलो हुने गरी रिशाउनु भो हँ???!!!यिनको प्रभू भजन र ख्वामित सेवामा विघ्न बाधा परेछ कि के हो हँ मैना चरी G?

    Comment Author

    Sagar Pudasaini

    यि त सौता सौता जस्ता पो देखिए त बाई ???

    Comment Author

    Ganesh Shakya

    EU को खावोस कि CU को, बिचार राम्रो हुनु पर्‍यो देश को भलो चिताउनु पर्‍यो ।

    Comment Author

    Prakash Thapa

    Jasle je garos kehi xain but desh parti Biswah ghaat desh drohi hunu vayn……….

    Comment Author

    Hemanta Parajuli

    हिजो तिनै तहको निर्वाचन हुने क्रममा शुरुवाती चरणमै नेपाली कांग्रेसका उम्मेदवारहरुसंग “के निहुँ पांउ कनिका केलाउ” भन्दै उनिहरुका विरुध्दमा उम्मेद्वार घोषणा गर्नुले जसरी पनि काग्रेस हराउ अभियानको नेतृत्व गरेको र EU र भारतको प्रत्यक्ष संलग्नतामा यी दुवैजना संलग्न रहेको आधारमा देशद्रोही हुन ।

    Comment Author

    Sekhar Pandey

    Paye sabaile khanchan.haaaaaa

    Comment Author

    Seresta Raaju

    Yes

    Comment Author

    Khem Prasad Lamichhane

    Abutali ko dhan le polya hola ni ki kaso?

    Comment Author

    Balkrishna Dhakal

    सायद हून पनि सक्ला किन की सर्प को खूट्टा सरपैले देख्छ रे!!

    Comment Author

    Ganesh Gurung

    Hunata hola tara parti ko menufisto(ghosana patra) pani lokpriya hola ra ta eu ko paisa ley chaleko.

    Comment Author

    Phul Theeng

    यो बुढो ले मोदि पैसा खाएको रैछ मर्नी बेलामा किन पाप गरेको होला

    Comment Author

    Manmati Khadayat

    Netaharukai kamal ho yo

    Comment Author

    Ram S. Thapa

    पहिले त होईन जस्तो थियो?
    तर गतिविधि ले हो कि जस्तो छ…

    Comment Author

    Devendra Bhattarai

    ho ho

    Comment Author

    Nawal Khadka

    अापति।
    केही दिनयता “सीमानामा काँडेतार अभियान”का अभियन्ताहरुलाई विभिन्न स्थानबाट गिरफ्तार र धरपकड गरिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । नेपालको संविधान २०७२ ले तोके बमोजिमका “राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु” नागरिकका कर्तव्य निर्वाह गर्ने हाम्रा अभियन्तालाई गिरफ्तार गर्नु संविधान खिलाफ भएको कुरा सरकारलाई स्मरण गराउन चाहन्छौं । साथै नेपाल सरकारको अतिथि
    भारतीय प्रधानमन्त्रि सम्माननीय नरेन्द्र मोदीकाे सुरक्षार्थको नाममा गरिएको धरपकडले भारत सरकारबाट नेपालको स्वाधिनता र आत्मसम्मानमाथि बारबार भइरहने हेपाहा प्रवृत्तिबारे जनताको विरोधको आवाजलाई कुण्ठितमात्र गर्दछ । यसैले वर्तमान नेपाली देशभक्त जनताले चलाईरहेको “नाकाबन्दी अपराध हो” र सिमानामा काँडेतार बार लगाउनु पर्छ भन्ने नारालाई साथ दिने हाम्रा अभियन्ताहरुलाई गरिएको धरपकडकाे घोर भर्त्सना गर्दै उहाँहरुलाई ससम्मान रिहा गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं । चलचित्रकर्मि/काँडेतार अभियान्ता~ नवल खडका

    Comment Author

    Sagar Pandey

    सत्य तत्थ्य के कति हो त्यो कुरा त अध्यन अनुसन्धान तथा समयक्रम पश्चात् खुल्दैजान्छ जति ढाकछोप गरे पनि।।। तर विवेकशील साझा पार्टी EU को पैसाले नै चलेको छ भन्ने छ।।।।।

    Comment Author

    Braj Nath Adhikari

    Banaeako panda jastao je garapani afno purkhauli Lai birsanchhan ta ?

    Comment Author

    Sundar Singh

    Your house runs with RAW money! Otherwise you would never have backed the blockade as a Nepalese citizen Mr/ trans Dixit!

    Comment Author

    Bishnu Budhathoki

    अरूले जस्तो राणाहरूको त खाएका रहेन्छन

    Comment Author

    Prem Ghimire

    Yo budho pani kira ho

    Comment Author

    Jaya Bogati

    I think it may be right.

    Comment Author

    Prakash Baral

    सहि कुरा

    Comment Author

    Thapa Mb

    सुन्दर मणि को चै कता को पैसा ले चल्छ नि?

    Comment Author

    Jayendra Poudel

    नेपालमा यी डाक्टर मात्र ठिकहरु सबै दलाल

    Comment Author

    Harikishor Wagle Sharma

    This si right

    Comment Author

    Lg Shahi

    सरकारले ईयुलाई देशबाट लखट्नु पर्छ

    Comment Author

    Yagna Kandel

    यो सत्य कुरा हो चुनाब मा सबै चर्छ मा येक मत जसरिपानी रबिन्द्र मिस्र को पाती मा रख्नु पर्ने सल्लहा कृस्चन बिछ भयेको तथेय बाहिर आयेको थियो

    Comment Author

    अर्जुनप्रसाद पोखरेल

    कोठे अनलाईनका काईते कुरा ।

    Comment Author

    Surya Prasad Suwal

    यहि कुरो त एक वषॅ अघि देखि भन्दै आएको थाएं । काठमाण्डौवासीले बुझ्नै सकेनन् । नेपालमा क्रिश्चियन धमॅ प्रचारका लागि यिनलाई माध्यम बनाएर पठाएको हो ।

    Comment Author

    Kebal Kc

    Tapai lai nepali janatale dhery ramrari chaincha.

    Comment Author

    Suman Koirala

    I don’t think so.

    Comment Author

    Uddhab Neupane

    Rabindra g adi timi dharma birodhi Christian hau vane des xode hunxa timra paxi lagne ko hi hune xaina

    Comment Author

    Dipak Bhitrakoti

    होला नि

    Comment Author

    Dipendra Yadav

    Right

    Comment Author

    KB KC

    यी डाक्टर पनि अण्ट सण्ट बोल्छन् ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 48
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?