मकवानपुर प्रहरी सर्वसाधारणको मोबाइल फिर्ता गर्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
|
६० पटक हेरिएको
Shares
मकवानपुर प्रहरी सर्वसाधारणको मोबाइल फिर्ता गर्दै

सारांश

  • हेटौडा  २८ जेठ ।
  • लागु औषध र दुर्व्यसनी नियन्त्रणमा बिशेष अभियान नै चलाएको मकवानपुर प्रहरीले सर्वसाधारणको हराएको मोबाइल पनि फेलापारि हस्तान्तरण गरेको छ।
  • प्रहरी निरिक्षक मधु कुमार थापा समेतको टोलीले बिशेष कारवाहीमा १ महिनामा ४० वटा हराएको मोबाइल फेला पारेको हो।

हेटौडा  २८ जेठ । लागु औषध र दुर्व्यसनी नियन्त्रणमा बिशेष अभियान नै चलाएको मकवानपुर प्रहरीले सर्वसाधारणको हराएको मोबाइल पनि फेलापारि हस्तान्तरण गरेको छ।

प्रहरी निरिक्षक मधु कुमार थापा समेतको टोलीले बिशेष कारवाहीमा १ महिनामा ४० वटा हराएको मोबाइल फेला पारेको हो।

जस मध्ये १५ जना समबन्धित धनीलाई बुझाई सकिएको र बाँकि मोबाइलको अनुसन्धान र सम्बन्धित धनीको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। फेला पारिएका मोबाइलहरु दुइ हजार मूल्य पर्ने देखि लाखौ पर्ने सम्म पाईएको जनाइएको छ।

फेला परेका मोबाइलहरुमा आइफोन ,साम्सुङ्ग ,नोकिया ,लाभा , ओपो ,जियोनि ,हुवाई आदि कम्पनीका रहेका छन्।

भेटिएर बुझाईएका ,मोबाइल धनिहरुमा हेटौडा उपमहानगर ५ पिल्लेका माधवराज चालिसे ,  सम्झना अधिकारी र हेटौडा उपमहानगर पालिका ३ बस्ने प्रियंका साह रहेको मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली
१८ महत्वपूर्ण विधेयकमा छलफल हुँदै !
१८ महत्वपूर्ण विधेयकमा छलफल हुँदै !
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
कांग्रेसले रामचन्द्र पौडेलको ‘नेता’ हैसियत अब कसलाई देला?
कांग्रेसले रामचन्द्र पौडेलको ‘नेता’ हैसियत अब कसलाई देला?
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै

तपाईंले छुटाउनुभयो कि?