खुकुरी प्रहार गरी हत्या प्रयास

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
६१ पटक हेरिएको
Shares
खुकुरी प्रहार गरी हत्या प्रयास

सारांश

  • लहान, ८ असार ।
  • सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ ।
  • मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए ।

लहान, ८ असार । सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ ।

मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरि नीलडाम रहेको प्रहरीको भनाइ छ ।

आफ्नै घरमा सुतिरहेका बेला बिहान करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरेको घाइतेका बुबा हरि यादवले बताउनुभयो ।

सो घटनामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया
चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया
जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि वडाध्यक्ष फरार
जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि वडाध्यक्ष फरार
रामचन्द्र पौडेलले देखाए प्रधानमन्त्रीको चाहना
रामचन्द्र पौडेलले देखाए प्रधानमन्त्रीको चाहना
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
कलाकार किरण केसीको गीत सार्वजनिक
कलाकार किरण केसीको गीत सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?