काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २७, २०७४
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • खोटाङ ।
  • नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् ।
  • काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा झडप हुँदा तामाङ घाइते भएका हुन् ।

खोटाङ । नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् ।

काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा झडप हुँदा तामाङ घाइते भएका हुन् ।

चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका काँग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताए ।

तामाङको टाउकामा गहिरो चोट लागेकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । एमालेका कार्यकर्ताले बिहीबार आफ्नो झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको काँग्रेस पक्षको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !
भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
विश्वभर कोरोनाबाट ज्यान गुमाउने संख्या ८ लाख नाघ्यो
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला
साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि
साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि
एक वर्ष ब्रेक लिँदै आलिया
एक वर्ष ब्रेक लिँदै आलिया
लाइभ कार्यक्रममै झन्डै हात हालाहाल !(भिडियाेसहित)
लाइभ कार्यक्रममै झन्डै हात हालाहाल !(भिडियाेसहित)
पश्चिम दाङमा जातीय विभेद : दाह–संस्कारमा सहभागी दलित महिला लखेटिए
पश्चिम दाङमा जातीय विभेद : दाह–संस्कारमा सहभागी दलित महिला लखेटिए

तपाईंले छुटाउनुभयो कि?