डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ९, २०७५
|
|
६५ पटक हेरिएको
Shares
डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !

सारांश

  • काठमाडौँ, ९ साउन : अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।
  •   सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराउनुभएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो ।
  • विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारी भएको छ ।

काठमाडौँ, ९ साउन : अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ ।  सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराउनुभएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो ।

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारी भएको छ । सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको बताउनुभयो ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २६ दिनदेखि अनशनमा हुनुहुन्छ र उहाँको स्वास्थ्यस्थित खराब हुुँदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
चितवनमा कोरोना संक्रमितले जन्माइन जुम्ल्याहा
चितवनमा कोरोना संक्रमितले जन्माइन जुम्ल्याहा
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
अस्तव्यस्त तार नहटाउनेलाई कारवाही गर्दै प्राधिकरण
अस्तव्यस्त तार नहटाउनेलाई कारवाही गर्दै प्राधिकरण
बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद
बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

तपाईंले छुटाउनुभयो कि?