अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित

सारांश

  • काठमाडौं, २३ साउन ।
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताएका छन् ।
  • बुधबार मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म सबै कर्मचारी समायोजन हुने बताएका हुन् ।

काठमाडौं, २३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताएका छन् । बुधबार मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म सबै कर्मचारी समायोजन हुने बताएका हुन् ।

संघीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसदबाट पारित गराएपछि समायोजनको काम सुरु हुने पनि उजले बताए । उनले भने, ‘संसदबाट हामी चाँडै नै पास गराउने तयारीमा रहेका छौँ । यही संसद्बाट पारित गराउन ढिलाइ भएर संसद् नबसेको खण्डमा अध्यादेशमार्फत पनि ल्याउछौँ ।’’
मन्त्री पण्डितले प्रशासनका सुधार गर्न आफू प्रतिबद्ध रहेको भन्दै अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत नगरिने स्पष्ट पारे । ‘केही कर्मचारी आर्थिक लोभले अवकाशको समय पुग्न लाग्दा एक दिन पहिले राजीनामा दिने प्रचलन रहेको छ’ उनले भने, ‘अब यस्तो व्यवस्थालाई निरुत्साहित गराइनेछ ।’

स्थानीय तहमा पनि चाँडै नै सबै कर्मचारी पुग्ने भन्दै उनले शारीरिक रुपमा अशक्त र विशेष परिस्थितिका कर्मचारीलाई पायक पर्ने ठाउँमा सरुवा गरिने बताए । उनले संघको सेवा घटाउँदै प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवार समेत बनाइने बताए । उनले कर्मचारीतन्त्रमा काम नगर्ने प्रवृति रहेको भन्दै त्यस्ता कर्मचारीलाई कारवाही गरिने जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
नेपाल एफएममा मजदूर दिवसकै दिन महासंघको कालो ब्यानर
नेपाल एफएममा मजदूर दिवसकै दिन महासंघको कालो ब्यानर
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘राम कहानी’ काे ट्रेलर सार्वजनिक
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा
डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा
रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा
रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…

तपाईंले छुटाउनुभयो कि?