एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
|
६४ पटक हेरिएको
Shares
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

सारांश

  •   काठमाडौं ।
  • एन आई सी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटल वीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।
  • सम्झौतापछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

 

काठमाडौं । एन आई सी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटल वीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए ।

 

बैंकको वासलातको आकार १८१ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५३ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको दावी गरेको छ । साथै कुल कर्जा करिब १२४ अर्ब रुपैयाँ सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकको दावी छ ।

 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
कोशी प्रदेश सरकारः पहिलोपटक धारा १६८ (५) प्रयोग हुँदै
कोशी प्रदेश सरकारः पहिलोपटक धारा १६८ (५) प्रयोग हुँदै
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन्   ?
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन् ?
टिपर दुर्घटनामा चालकको मृत्यु
टिपर दुर्घटनामा चालकको मृत्यु
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे

तपाईंले छुटाउनुभयो कि?