कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट

सारांश

  • कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ ।
  • अविश्वासकै कारण सिटौलाले आफुनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।
  • अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ ।अविश्वासकै कारण सिटौलाले आफुनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।

अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौति विषयक कार्यक्रममा सिटौला पक्षीय नेता कार्यकर्ताको मात्रै उपस्थिति थियो ।

केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईसहित आफु पक्षीय सांसद जिल्ला कार्यसमिति सभापतिसहितका नेता कार्यकर्तामाझ सिटौलाले तेस्रो समुह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक
नेवि संघमा भाँडभैलो, महाधिवेशन नै नहुने सम्भावना !
नेवि संघमा भाँडभैलो, महाधिवेशन नै नहुने सम्भावना !

तपाईंले छुटाउनुभयो कि?