सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम

सारांश

  • काठमाडाै, १५ भदाै।
  • कञ्चनपुरमा बिहीबार राति भएको सामूहिक बलात्कारबाट पीडित किशोरीलाई स्थानीयले जब्दा भन्ने स्थानबाट उद्दार गरेको खुलेको छ।
  •  प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित युवतीलाई चार जना युवाले फोन गरेर बोलाएको खुलासा भएको छ।

काठमाडाै, १५ भदाै। कञ्चनपुरमा बिहीबार राति भएको सामूहिक बलात्कारबाट पीडित किशोरीलाई स्थानीयले जब्दा भन्ने स्थानबाट उद्दार गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित युवतीलाई चार जना युवाले फोन गरेर बोलाएको खुलासा भएको छ। 

घरको पूजा मण्डपमा नाचगान गरिरहेकी ती किशोरी रोडमा आएपछि मोटरसाइकलमा आएका ४ जनाले जर्वजस्र्ती उठाएर लगेका थिए। स्थानीयले युवतीको खोजतलास गरेका थिए।

पीडित किशोरीले आफूलाई जनक खड्काले करणी गरेको बयान दिएकी छन्। उनले प्रहरीलाई बताए अनुसार आफूलाई लैजाने दुई जनामा जनक खड्का र भानु बिष्ट रहेको बताएकी छन्। अन्य दुईको हुलिया बताए पनि किशोरीले पहिचान खुलाउन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर विवरण लिनुका साथै किशोरीको स्वास्थ्य जाँच गराएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !
देउवाविरुद्ध नेपाल विद्यार्थी संघ नै सडक आन्दोलनमा !
मुख्यमन्त्री चौधरी भन्छन् :  लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ
मुख्यमन्त्री चौधरी भन्छन् : लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
Pin Up Yukle Azerbaycan Android üçün PinUp apk yükləyin 202

तपाईंले छुटाउनुभयो कि?