क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग

सारांश

  • गाईघाट, उदयपुर, ५ पुस , उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।
  • खड्कालाई हिमाली यातायात व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष शत्रुधन कार्कीले खड्काको घरमा नै पुगेर नगद रु ५० लाख प्रदान गरेको पीडित खड्काले बताउनुभयो ।
  • यस्तै स्थानीय छिमेकीले समेत खड्कालाई रु एक लाख प्रदान गरेर आर्थिक सहयोग गरेका छन् ।

गाईघाट, उदयपुर, ५ पुस , उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।

खड्कालाई हिमाली यातायात व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष शत्रुधन कार्कीले खड्काको घरमा नै पुगेर नगद रु ५० लाख प्रदान गरेको पीडित खड्काले बताउनुभयो ।

यस्तै स्थानीय छिमेकीले समेत खड्कालाई रु एक लाख प्रदान गरेर आर्थिक सहयोग गरेका छन् । खुट्टाको क्यान्सरबाट पीडित बनेका खड्काको उपचारका क्रममा घरको आर्थिक अवस्था नाजुक बन्दै जान थालेपछि खड्काको उपचारमा अन्यले आर्थिक सहयोग शुरु गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?