आइपिएलमा सन्दीपको प्रस्तुती यस्तो देखियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
आइपिएलमा सन्दीपको प्रस्तुती यस्तो देखियो

सारांश

  • काठमाडौं ।
  • नेपाली क्रिकेटर सन्दीप लामिछानेले शनिबार राति दिल्ली क्यापिटलका तर्फबाट कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मध्यम प्रदर्शन गरे ।
  • १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका थिए ।

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले शनिबार राति दिल्ली क्यापिटलका तर्फबाट कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मध्यम प्रदर्शन गरे ।

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका थिए ।

सन्दीपले एक विकेट लिँदै मात्र २९ रन खर्चे । स्पिनर सन्दिपले दोस्रो ओभरमा कोलकताका निखिल नायकलाई ७ रनमा आउट गरेका थिए।

सन्दीपले निखिललाई चौथो ओभरको चौथो बलमा एलबिडब्लूको धरापमा पार्न सफल भए । त्यस ओभरमा सन्दीपले १ विकेट लिँदा १ चौकासहित ६ रन खर्चिएका हुन्।

सन्दीपले तेस्रो ओभरमा शुभमन गीललालई रन आउट गर्न सफल भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एटीएम ‘ह्याकिङ’मा संलग्न ५ चिनियाँ नागरिक सार्वजनिक
एटीएम ‘ह्याकिङ’मा संलग्न ५ चिनियाँ नागरिक सार्वजनिक
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
यो वर्ष मात्रै १८ ठूला पहिरो
दुई सयभन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार
दुई सयभन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक छैन : अध्यक्ष लिङ्देन
सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक छैन : अध्यक्ष लिङ्देन
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका:अध्यक्ष प्रचण्ड
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका:अध्यक्ष प्रचण्ड
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै

तपाईंले छुटाउनुभयो कि?