बालिका बलात्कारकाे आरोपमा पक्राउ युवक लाई १२ बर्ष जेलज

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • जिल्ला अदालत उदयपुरले पाँच वर्षीया बालिका बलात्कारकाे आरोपमा  पक्राउ परेका एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ।
  • जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो।
  • बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

जिल्ला अदालत उदयपुरले पाँच वर्षीया बालिका बलात्कारकाे आरोपमा  पक्राउ परेका एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ।

जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो।

बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए।

यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी  पीडित पक्षका आफन्तबीच झडप…
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी पीडित पक्षका आफन्तबीच झडप…
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
बाटो हिंड्दा स्यालले टोकेर हैरान
बाटो हिंड्दा स्यालले टोकेर हैरान
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
कस्तो रहला शुक्रबार देशभरको मौसम?
कस्तो रहला शुक्रबार देशभरको मौसम?
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

तपाईंले छुटाउनुभयो कि?