मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०७५
|
|
६३ पटक हेरिएको
Shares
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !

सारांश

  • काठमाडाैँ, ४ असाेज ।
  • मिसेस ग्लोबल नेपाल २०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन।
  • जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको ‘मिसेस ग्लोबल नेपाल’मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन्।

काठमाडाैँ, ४ असाेज । मिसेस ग्लोबल नेपाल २०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको ‘मिसेस ग्लोबल नेपाल’मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। चलचित्र तथा टेलिचलचित्रको कलाकार समेत रहेकी उनले उपाधिसहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरिन। उनले उपाधि बाहेक मस्ट कन्फ़िडेन्सको सबटाईटल पनि प्राप्तगरिन।

त्यस्तै मिसेस ग्लोबल नेपाल २०१८ को फस्ट रनरअपमा लिलादेवी निरौलाले प्राप्त गरिन। उनले उपाधि बाहेक बेस्ट ट्यालेन्ट र मिसेस पब्लिक चईसको टाईटल पनि प्राप्तगरिन। त्यस्तै सिसम कार्कीले सेकेन्ड रनरअपको उपाधि संगै मस्ट ईण्टलिजिन्ट तथा मस्ट पपुलरको टाईटल प्राप्त गरिन। थर्ड रनरअपमा भने राधिका रेग्मी घोसित भईन, उनले उपाधि संगै मस्ट अट्राक्टिभको टाईटल प्राप्त गरिन।

प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट फोटोजेनिक तथा बेस्ट ड्रेसमा सुनु घले, मस्ट एक्टिभ बिपास्ना बस्नेत,बेस्ट कम्प्लेक्सन उषा गुरुङ, बेस्ट पर्सनालिटी दुर्गा थापा मगर, बेस्ट स्माईल प्रमिला थापा मगर, मस्ट स्मार्ट ज्योति भट्ट, बेस्ट डिसिप्लिन उनिका थापा खड्का, मस्ट चार्मिंग संगम्ता चपाईं, मस्ट पंचल सोभा तामाङ्ग, मस्ट ईनर्जेटिभ मनिषा सिग्देल र मस्ट डेलिजेन्ट रुपा अर्याल सापकोटाले प्राप्त गरे।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको प्रमुख निर्णायकमा नायक प्रकाश अधिकारी थिए। त्यस्तै अन्य निर्णायकहरूमा मोडेल, संचारकर्मी तथा नायक रिजन थापा, मिसेस नेपाल आईडल बिजेता सृजना श्रेष्ठ, र गायिका सुनिता सुब्बा प्रधान थिए। आयोजक संस्था अमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले विवाहित नारीमा हुने अन्तर्निहित प्रतिभालाई बहिर ल्याई पेसा र समाजप्रति र नारी चेतनाआ थप जिम्मेवार एवं उत्तरदायी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए।

यस् प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
फ्रिज रकम हात पार्ने अजय सुमार्गीको प्रयासमा धक्का
फ्रिज रकम हात पार्ने अजय सुमार्गीको प्रयासमा धक्का
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले  !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
Here’s what Sara Khan has to say about her nude bathtub video which hit the internet by storm!
Here’s what Sara Khan has to say about her nude bathtub video which hit the internet by storm!
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
आईजीपी अर्याल फाल्न को को सक्रिय….
आईजीपी अर्याल फाल्न को को सक्रिय….

तपाईंले छुटाउनुभयो कि?